KHETI: कृषि कर्जा मोबाईल बाटै Apple

KHETI: कृषि कर्जा मोबाईल बाटै

Kheti Farm

Features & Capabilities

खेति भेन्चर प्रा.लिमिटेड एउटा एग्रो टेक संस्था हो । यसले कृषिलाई प्रविधिसंग जोडेर एउटा डिजिटल कृषि प्लेटफर्म एप “ KHETI” निर्माण गरेको छ । आधुनिक समयको विकासक्रमसँगै नेपालको कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डिजिटल साक्षरताबाट आफ्नो पहुँच बढाउनु नै खेति भेन्चरको उदेश्य हो  । खेतिले आफ्नो एप “KHETI” बाट हजारौं कृषक, कृषि व्यावसायि, उत्पादक र ग्राहकहरुलाई जोड्दै विभिन्न कृषिजन्य सेवा-सुविधा दिंदै आइरहेको छ । खेति एउटा डिजिटल प्लेटफर्मको रुपमा किसानहरुको वान-स्टप-सोलुसन बन्न सफल भएको छ । तपाइँपनि आफ्नो कृषिलाई आधुनिक बाटोतर्फ लैजान इच्छुक हुनुन्छ भने हाम्रो डिजिटल समुदायमा जोडिन सक्नुहुन्छ । यसको लागि एप्पल एप स्टोरमा गई हाम्रो एप KHETI डाउनलोड गर्न सक्नुहुन्छ ।


User Growth & Download Statistics

Contact the developer

Chrome-Stats does not own this Apple app. Please use these information below to contact the Apple app developer.
Developed by:
D.V. EXCELLUS
Apple Apps Store
https://apps.apple.com/np/app/kheti-%E0%A4%95-%E0%A4%B7-%E0%A4%95%E0%A4%B0-%E0%A4%9C-%E0%A4%AE-%E0%A4%AC-%E0%A4%88%E0%A4%B2-%E0%A4%AC-%E0%A4%9F/id6456944773

User Reviews

One stop solution platform for farmers. Revolutionizing agriculture in Nepal through access to finance providing digital loan for farmers and strengthening every players/ stakeholders in agro ecosystem.
by Ne*****, 2023-12-25
View all user reviews ›

Best KHETI: कृषि कर्जा मोबाईल बाटै Alternatives

Here are some Apple apps that are similar to KHETI: कृषि कर्जा मोबाईल बाटै: