सेवक सवारी Android

सेवक सवारी

नेपाल सरकारका कर्मचारीहरूका लागि आधिकारिक सवारी साधन माग तथा व्यवस्थापन प्रणाली
xHeader
Modify request and response headers. No ads, no malware.

Overview

Removed
Downloads
10
Data as of 2026-06-23
Version:
Last updated: 2026-06-15

Features & Capabilities

सेवक सवारी (Sewak Sawari) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारद्वारा विकास र सञ्चालन गरिएको एक आधिकारिक मोबाइल एप्लिकेसन हो |

यो एप विशेष गरी नेपाल सरकारका विभिन्न निकायमा कार्यरत सरकारी कर्मचारीहरूले आफ्नो कार्यालयीय तथा सरकारी कामकाजका लागि सवारी साधन माग (Vehicle Request) गर्न र सोको व्यवस्थापनलाई डिजिटल माध्यमबाट सहज बनाउन निर्माण गरिएको हो। सेवक सवारीको प्रयोगले परम्परागत कागज रहित (Paperless) माध्यमबाट सवारी साधनको अनुरोध, स्वीकृत र परिचालन प्रक्रियालाई थप छिटो र पारदर्शी बनाउँछ।

User Growth & Download Statistics

Contact the developer

Chrome-Stats does not own this Android app. Please use these information below to contact the Android app developer.
Developed by:
Government of Nepal
Google Play Store
https://play.google.com/store/apps/details?id=com.sewaksawari.nepal
Email:
se*****@opmcm.gov.np
Website:
https://opmcm.gov.np/

Best सेवक सवारी Alternatives

Here are some Android apps that are similar to सेवक सवारी: