Dharmik Grantha–Religious App Android

Dharmik Grantha–Religious App

नेपालीमा हिन्दु धार्मिक पुस्तकहरू पढ्न मिल्ने सजिलो एप।

Features & Capabilities

Dharmik Grantha (धार्मिक ग्रन्थ) – Nepali Hindu Religious Books App
धार्मिक ग्रन्थ – नेपाली हिन्दु धर्मका पुस्तकहरूको एप

Dharmik Grantha एपमा तपाईंले नेपाली भाषामा हिन्दु धर्मका पवित्र पुस्तकहरू पढ्न सक्नुहुन्छ। यो एपले तपाईँको धर्म, संस्कृति र संस्कारलाई डिजिटल रूपमा नजिक ल्याउने प्रयास गरेको छ।

मुख्य विशेषताहरू / Key Features:
📖 Nepali Religious Books – नेपाली भाषामा विभिन्न धार्मिक पुस्तकहरू पढ्न सकिने।
🌙 Night Mode – रातमा पढ्न सजिलो डार्क मोड।
🗣 Dual Language – सजिलै नेपाली र English बीच स्विच गर्न सकिने।
🔖 Bookmark & Search – मन पर्ने पुस्तकहरु बुकमार्क र सजिलै खोज्न सकिने।
📍 Easy to Use – साधारण र प्रयोग गर्न धेरै नै सजिलो।
📤 Offline Reading – इन्टरनेट नभए पनि पढ्न सकिने।

Why Dharmik Grantha? / किन धार्मिक ग्रन्थ?
- धार्मिक ज्ञानलाई सबैसम्म पुर्‍याउने हाम्रो प्रयास।
- नेपाली भाषामा पवित्र ग्रन्थ पढ्न सजिलो माध्यम।
- पुराना पुस्ताका लागि पनि सरल र पढ्न सहज एप।

User Growth & Download Statistics

Contact the developer

Chrome-Stats does not own this Android app. Please use these information below to contact the Android app developer.
Developed by:
manish karki
Google Play Store
https://play.google.com/store/apps/details?id=com.manish.divinepedia
Email:
ka*****@gmail.com
Website:
https://manishkarki2003.com.np/

Best Dharmik Grantha–Religious App Alternatives

Here are some Android apps that are similar to Dharmik Grantha–Religious App: