Kaarje Android

Kaarje

제작자: Prithak Creation
Online solution for Rituals, Holy books, Accessories, Astrological consultation

특징 및 기능

1.यो मोबाइल एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति र समयका आधारमा व्यापार,व्यवसाय, रोजगार, शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, घर&अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो ।

2. सम्पुर्ण धार्मिक पुस्तक,पुजा सामग्री, मुर्ती, झाँकीका सामान, विश्वका जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ ।

3. वैदिक कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु भएका गुरु ,ज्योतिषी, पुराण बाचक, वेद ज्ञाता, वाद्यवादक, बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर अनुसार घरघरमा सेवा दिदै आएका छौ ।

4.विवाह पास्नीको माला, स्वयम्वर माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका जन्म देखि मृत्युु पश्चात गरिने सम्पूर्ण वैदिक कर्महरु गराइन्छ ।

5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि प्रतिबद्ध छौ ।

6.सेवा लिने प्रक्रिया बारे जानकारी
सर्व प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस । तोकिएको service शुल्क khalti, e-sewa, Ime pay वा account number मा गर्नुहोस् । सेवा लिने क्रममा mail, sms, Whats app, viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ ।
अन्य केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ ।
सेवा लिनु भएकोमा धेरै धेरै धन्यवाद!

사용자 증가 및 다운로드 통계

App
제작자:
Prithak Creation
다운로드:
1,273
버전:
1.5.2 마지막 업데이트: 2022-09-12
생성 날짜:
2021-03-15
이메일:
in*****@kaarje.com
URL:
웹사이트 ,개인정보 보호정책
전체 설명:
자세한 설명 보기
소스:
Google Play 스토어
데이터 수집일:
2025-02-27
통계 및 순위 비교:

개발자에게 문의

Chrome-Stats는 이 Android 앱을 소유하지 않습니다. 아래 정보를 사용하여 Android 앱 개발자에게 문의하세요.
에 의해 개발:
Prithak Creation
Google Play 스토어
https://play.google.com/store/apps/details?id=com.kaarjerncli
메일 주소:
in*****@kaarje.com
웹사이트:
https://kaarje.com

사용자 리뷰

First ma tah ekdam haso lagyo 😊tara future ko lagi chai bistara grow hunchha 🤗😃🇳🇵🙏
~에 의해 Sa*****, 2024-03-02

good
~에 의해 Ra*****, 2024-02-27
모든 사용자 리뷰 보기 ›

최고의 Kaarje 대안

다음은 Kaarje과(와) 유사한 Android app입니다: