Politics Android

Politics

Politics ( Rajniti or राजनीति ) is an app for political communication.

Overview

Removed
Downloads
2,738
Data as of 2024-11-08
Version:
1.2.4
Last updated: 2022-09-04

Features & Capabilities

आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या र समाधानको उपाय सजिलै सबै सामु राख्न र छलफल गर्न साझा चाैतारीको रूपमा तपाईंहरू माझ ल्याएका छाैँ - राजनीति एप (Politics App) । राजनीतिक दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार तथा जोसुकैले सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा देखिएका समस्या र समाधानको उपाय सेयर गर्न र छलफल गर्न सबैको साझा थलोको रूपमा यस एपलाइ ल्याएका हाैँ ।

देशको विकास र समृद्धिका लागि तपाईंसँग भएका योजना, नीति र कार्यक्रम यस एप मार्फत सार्वजनिक गर्न, छलफल गर्न र अभिलेखीकरण गर्न सक्नु हुनेछ । यो एप मार्फत तपाईंसँग भएको देश बनाउने योजना, नीति र कार्यक्रम सबैसामु कुनै खर्चालु कार्यक्रम नगरी घरमा, अफिसमा वा यात्रारत् अवस्थाबाटै सार्वजनिक गर्न सक्नुहुन्छ । यस एप उपयोग गर्न राजनीतिक विचार र आस्थाकै कारण विभेद हुनेछैन । बरू आफ्नो विचार र आस्था मिल्नेसँग मात्रै वा नमिल्नेसँग पनि आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवार र नागरिकसँग छलफल गर्न सकिन्छ ।

चर्चा र लोकप्रियताको आधारमा होइन योजना, नीति र कार्यक्रम हेरेर आफ्नो जनप्रतिनिधि चयन गर्न मतदातालाई सहयोग गर्ने यो एप्समार्फत उम्मेदवारले आफ्नो घोषणापत्र पनि सार्वजनिक गर्न सक्छन् । आफ्नो योजना, नीति तथा कार्यक्रममाथि यही एप्समार्फत बहस तथा छलफल गर्न सकिन्छ ।

आफ्नो निर्वाचन क्षेत्रमा को छन् उम्मेदवार ? कस्ता छन् कार्यक्रम ? यस विषयमा पनि जानकारी लिन दिन र अभिलेखीकरण गर्ने सुविधा राजनीति एपले दिएको छ । विनाखर्च राजनीति गतिविधि गर्न, जनमत सिर्जना गर्न, आफ्नो पक्षमा जन
मत आंकलन गर्न यो एप्सलाई नि:शुल्क प्रयोग गर्न सकिन्छ ।

सामाजिक बिषयबस्तु राजनीति अलग रहन सक्दैन । यसर्थ समाजमा भएका विषयमा गर्मागर्मी वहस र विचार राख्न राजनीति (Politics App) एपमा सकिन्छ । कुनै पनि विषयमा व्यक्त विचार मात्र होइन तपाईंले अभिलेखीकरण गर्नु भएको योजना, नीति र कार्यक्रम र आफ्नो निर्वाचन क्षेत्रमा भएका गतिविधि सजिलै हेर्न सकिने राजनीति एप डाउनलोड गर्न ढिलो नगर्नुहोस् र आउँदो निर्वाचनलाइ आफ्नोमय बनाउनुहोस् ।

User Growth & Download Statistics

By:
Clean Install
Downloads:
2,738
Version:
1.2.4 Last updated: 2022-09-04
Creation date:
2022-09-04
Email:
ga*****@gmail.com
URLs:
Privacy policy
Full description:
See detailed description
Source:
Google Play Store
Data ingested on:
2024-11-08
Compare stats and ranking:

Contact the developer

Chrome-Stats does not own this Android app. Please use these information below to contact the Android app developer.
Developed by:
Clean Install
Google Play Store
https://play.google.com/store/apps/details?id=com.cleaninstall.politics&hl=en&gl=us
Email:
ga*****@gmail.com

Best Politics Alternatives

Here are some Android apps that are similar to Politics: